सातौ बार्षिक उत्सवमा

June ०५, २०१६
purna_kalash
No Comments
deposit

पूर्णकलश बचत तथा ऋण सहकारी संस्था लि को सातौ बार्षिक उत्सवमा आयोजित निसुल्क स्वास्थ्यशिबिर कार्यक्रम सफलताका सम्पन्न भएको छ . सम्पूर्ण सहयोगी मित्र, संचालक, सदस्य, कर्मचारी, भूतपूर्व कर्मचारी, तथा सहयोगी मित्रहरुमा आभार प्रकट गर्दछौ . नाक कान घाटी तर्फ ७२ जना चर्म तर्फ ५८ जनाले आफ्नो स्वास्थ्य जाच् गराई कर्येक्रम सफलताका साथ सम्पन्न भएको समेत जानकारी गराउदछौ .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित